Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जिल्ला अदालत काठमाडौंद्वारा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

जिल्ला अदालत काठमाडौंद्वारा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोपित एमाले पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ ।

न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङ सहित दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण प्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडल, सुमन नन्दन, हरिहरप्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरि प्रसाद रिसाल, सिर्जना शाक्य(तामाङ), लालकाजी गुरुङ र मिना गुरुङलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनीहरुलाई कसुर निर्धारणका लागि आगामी २५ गते पेश गर्न आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार