काठमाडौं । ४६ वटा परियोजनामा लगानी सम्झौताका साथ कोशी प्रदेशमा पहिलोपटक आयोजित लगानी सम्मेलन सम्पन्न भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने सम्मेलनको अन्तिम दिन विभिन्न लगानीकर्ताहरूले कुल १ खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ बराबरका योजनामा लगानी गर्ने सहमति जनाएका हुन् ।
कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार सम्झौता भएका परियोजनाहरू उद्योग, कृषि, पर्यटन, ऊर्जा तथा प्रविधि क्षेत्रसँग सम्बन्धित छन् । प्रदेश सरकारले ७१ वटा सम्भावित परियोजनाहरू प्रदर्शनका लागि प्रस्तुत गरेको थियो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com