Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नीति कार्यक्रममाथि आज पनि संसदमा छलफल

नीति कार्यक्रममाथि आज पनि संसदमा छलफल

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार