Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
अर्थमन्त्री र विश्व बैंक उपाध्यक्ष भेटवार्ता

नेपाल र विश्व बैंकबीच आगामी साझेदारी विषयमा छलफल

नेपाल र विश्व बैंकबीच आगामी साझेदारी विषयमा छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरसँग आज भेटवार्ता भएको छ । 
सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको छ । 

WhatsApp Image 2025-05-14 at 12.14.25_66e0cea9.jpg
undefined
WhatsApp Image 2025-05-14 at 12.14.27_3ecee96b.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार