काठमाडौं । नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले आगामी निर्वाचनको तयारीमा जुट्न सचिवहरुलाई निर्देशन दिएका छन् । सचिवसहित सबै राष्ट्रसेवक कर्मचारीहरूलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन सम्पन्न...