काठमाडौं । विगत १९ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएकी शोभा पाण्डे सानैदेखि धर्मकर्ममा आस्थावान हुनुहुन्थ्यो । मातापिता राधा पाण्डे तथा ढकनाथ पाण्डेबाटै धार्मिक संस्कार प्राप्त गर्नुभएकी शोभा पाण्डेलाई पूजापाठ र धार्मिक कर्महरुमा सानैदेखि अभिरुचि थियो । अमेरिकामा...