काठमाडौं ।अब बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्नुपर्ने भएको छ ।सामाजिक उत्तरदायित्वको नाममा मनोमानी खर्च गर्नबाट नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने...