काठमाडौं । बहुराष्ट्रिय कम्पनीका नेपालस्थित प्रतिनिधिहरूले सरकारले अनुकूल वातावरण बनाए २ सय अर्ब रुपैयाँ लगानी थप्न तयार रहेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बताएका छन्। नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले आज सोमबार मन्त्री डा.वाग्लेसँगको छलफलमा...