काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच सोमबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।भेटका अवसरमा नेपालमा हालको राजनीतिक तथा सामाजिक परिस्थिति, पुनर्निर्माण योजना र संयुक्त राज्य अमेरिकाले गर्न सक्ने...