काठमाडौं ।स्थानीय स्तरमा कार्य क्षेत्र भएका सहकारीलाई कर्जा लिन र बचत राख्न २५ लाख तोक्नुपर्ने उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाइ सुझाव दिएको छ । त्यस्तै, आयोगले समस्याग्रस्त सहकारीहरूको हिसाब राफसाफ गर्न समस्याग्रस्त सहकारी समस्या समाधान...