काठमाडौं । सर्वोच्च अदालतले दर्ता गराएर मात्रै सामाजिक सञ्जाल चलाउन दिन सरकारको नाममा आदेश जारी गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी,...