काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमबीच पर्यटन नीति-२०८२ सार्वजनिक गरेको हो । नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य...